Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


नेपाली फुटबल टोली मलेसिया प्रस्थान

काठमाडौं, चैत १२ । नेपाली राष्ट्रिय फुटबल टिम मैत्रीपूर्ण फुटबल खेल्न मलेसिया गएको छ । आइतबार मलेसियाको २२ वर्षमुनिको राष्ट्रिय टिमसँग मैत्रिपूर्ण खेल खेल्न नेपाली टिम मलेसिया गएको हो । नेपाली टोलीलाई शुक्रबार राजधानीमा एक कार्यक्रम गरी बिदाइ गरिएको थियो । नेपाली टिमले सन् २०१७ सम्म कुनै अन्तर्राष्ट्रिय खेल खेल्ने तालिका नभएपछि अखिल नेपाल फुटबल…