Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


सातौं राष्ट्रिय खेलकुदः आर्मी ९१ स्वर्णसहित शीर्ष स्थानमा, यस्तो छ पदक तालिका

आर्मीले जारी प्रतियोगितामा बुधबारसम्म ९१ स्वर्ण, ५१ रजत तथा २१ कास्यपदक गरेर कुल १६५ ओटा पदकमा कब्जा जमाएको छ । आर्मीपछि नेपाल पुलिस क्लब ३७ स्वर्ण, २९ रजत र ३६ कास्यसहित ९२ ओटा पदकका साथ दोस्रो स्थानमा रहेको छ । सशस्त्र प्रहरी ३२ स्वर्ण, २७ रजत र ४८ कास्यसहित १०७ पदकका साथ तेस्रो स्थानमा छ…