Logo ४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025


भारतविरुद्ध नेपाललाई कीर्तिमान रच्ने अवसर, ‘गर या मर’को खेल

खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे कन्चनजंघा मैदानमा हुँदैछ । यो खेल जितेर नेपाली महिला टिमले अहिलेसम्मकै ठूलो कीर्तिमान रच्न चाहन्छ । नेपाल यसअघिका तीनओटै संस्करणको फाइनलमा भारतसँग पराजित हुँदै उपविजेतामा समेटिएको थियो । यो खेल जित्यो भने नेपालले भारतलाई हराएको कीर्तिमान राख्नेछ । नेपाल समूह ‘ए’को समूह विजेता बन्दै तथा भारत समूह ‘बी’को…