Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


मिडिया कप फुटबलमा इमेज च्यानलको विजयी सुरुआत

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह ‘बी’ को लिग खेलमा इमेजले अन्नपूर्ण पोष्टलाई ३–० गोलअन्तरले पराजित ग¥यो । विजयी टिमका लागि सम्वद्र्धन प्रधानले २ तथा विजय कार्कीले १ गोल गरे । प्रतियोगिताको नेपाल क्यान्सर अस्पतालका कार्यकारी अध्यक्ष सुदीप श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । नेपाल ओलम्पिक संग्राहलयद्वारा आयोजित प्रतियोगितामा ७ टिम सहभागी छन् । सहभागी…