२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मनाङ–मर्स्याङ्दीलाई हराउँदै आर्मी च्याम्पियन


0
Shares

हेटौंडाको वन विज्ञान खेल मैदानमा शनिबार भएको फाइनल खेलमा मनाङ–मर्स्याङ्दी क्लबलाई २–० ले पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।

आर्मीको जितमा भरत खवास र सन्तोष तामाङले एक–एक गोल गरे ।

उपाधिसँगै आर्मीले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता मनाङ–मर्स्याङ्दीले तीन लाख रुपैयाँमा चित्त बुझाएको छ ।