Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


चेल्सी, आर्सनल र टोटनह्याम विजयी, ह्यारी केनले ह्याट्रिक गरे

लण्डन क्लव चेल्सीले लेष्टर सिटीलाई उसैको मैदानमा ३-० ले हरायो । खेलमा चेल्सीलाई विजयी गराउन मार्कस अलन्सोले दुई तथा पेड्रोले एक गोल गरे । राती भएको अर्को खेलमा लण्डन क्लव आर्सनलले स्वान्सी सिटीलाई ४-० ले हरायो । वेल्सस्थित स्वान्सी सिटीको मैदानमा भएको खेलमा आर्सनलका लागि ओलिभर जिरु र अलेक्सीस सान्चेजले एक एक गोल गरे ।…