अष्ट्रेलियाको मेलबर्नमा जारी प्रतियोगिताको दोस्रो खेलमा जोकोभिचलाई उज्वेकिस्तानका डेनिस ईस्तोमिनले पाँच सेटमा हराएका हुन् । १ सय १७ औं वरियताका ईस्तोमिनले उपाधि दावेदार जोकोभिचलाई ७-६, ५-७, २-६, ७-६ र ६-४ को सेटमा हराएका हुन् । अष्ट्रेलियन ओपन दोस्रो चरणको अर्को खेलमा साईप्रसका मार्कस बग्दातिसलाई ६-३, ६-१ र ६-३ को सोझो सेटमा हराउँदै नवौं वरियताका स्पेनिस…