बुधबारदेखि नेदरल्यान्डमा सरु हुने विश्व लिग भलिबल र विश्व बिच भलिबल टुरको अवलोकनका लागि शर्मा र चन्द त्यसतर्फ प्रस्थान गरेका हुन् । विश्व लिग भलिबल र बिच भलिबल टुर जुन १८ सम्म सञ्चालन हुनेछ । नेदरल्यान्ड बसाइँका क्रममा डच प्रशिक्षक म्याट भान विजलसँग सम्झौता हुने महासचिव चन्दले जानकारी दिए । नेपाल भलिबल संघको विशेष अनुरोधमा…