Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


म्यान्चेस्टर सिटीले एफसी बाजललाई हरायो, आज थप दुई खेल हुने

स्वीस क्लव बाजलको मैदानमा भएको प्रिक्वाटरफाइनल पहिलो लेगको खेलमा इङ्लिस क्लब म्यान सिटीलाई विजयी गराउन ईके गुण्डोगानले दुई गोल गरे भने सर्जियो अगुएरो र बर्नार्डो सिल्भाले एक–एक गोल गरे । च्याम्पियन्स लिग प्रिक्वाटरफाइनलकै अर्को खेलमा ईटालीको युभेन्टस र इङ्ल्यान्डको टोटनह्याम हट्सपरले २-२ गोलको बराबरी खेलेका छन् । ईटालीको टुरिनमा भएको खेलमा घरेलु टोली युभेन्टसका गोन्जालो…