आईसीसी विश्व क्रिकेट लिगमा आज नेपालले केन्यासँग खेल्ने • Image Khabar Image Khabar


आईसीसी विश्व क्रिकेट लिगमा आज नेपालले केन्यासँग खेल्ने


Imagekhabar
२९ माघ २०७४, सोमबार ०७:२९

आईसीसी विश्व क्रिकेट लिगमा आज नेपालले केन्यासँग खेल्ने

प्रतियोगिताका तीनमध्ये दुई खेलमा जित र एकमा हार बेहोरेको नेपाल आज तेस्रो जितको खोजीमा हुनेछ ।

नेपालले पहिलो खेलमा आयोजक नामिबियालाई हराएको थियो भने दोस्रो खेलमा आनेमनसँग पराजित भएको थियो ।

हिजो भएको तेस्रो खेलमा भने नेपालले परिचित प्रतिद्वन्द्वी युनाईटेड अरब ईमिरेट्स युएईलाई ४ विकेटले हराएको हो ।

प्रतिक्रिया दिनुहोस्