वेष्ट ब्रोमको पोष्टमा चेल्सीको तीन गोल, म्यान्चेस्टर सिटी शिर्ष स्थानमा • Image Khabar Image Khabar


वेष्ट ब्रोमको पोष्टमा चेल्सीको तीन गोल, म्यान्चेस्टर सिटी शिर्ष स्थानमा


Imagekhabar
१ फाल्गुन २०७४, मंगलवार ०७:१४

वेष्ट ब्रोमको पोष्टमा चेल्सीको तीन गोल, म्यान्चेस्टर सिटी शिर्ष स्थानमा

गएराति चेल्सीको मैदानमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन एडिन हाजार्डले २ तथा भिक्टर मोसेसले एक गोल गरे ।

जितसँगै चेल्सी प्रिमियर लिगको अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ । २७ खेलबाट उसको ५३ अंक छ ।

समान खेलबाट ५४ अंक जोडेको लिभरपुल तेस्रो स्थानमा छ ।

५६ अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा रहँदा शीर्ष स्थानको म्यान्चेस्टर सिटीको ७२ अंक छ ।

प्रतिक्रिया दिनुहोस्