काठमाडौं, फागुन २७ । इङ्गलिस प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर युनाईटेड र चेल्सी विजयी भएका छन् । तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडले लिभरपुललाई २-१ ले हराएको हो । खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन दुबै गोल मार्कस रास्फोर्डले गरे । म्यान्चेस्टरकै एरिक बेलीलीे एक आत्माघाती गोल गरेपछि लिभरपुलले हार अन्तर कम गर्यो । इङ्लिस प्रिमियर…