Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


पूर्व फुटबल स्टार रोमारियो गभर्नर पदका लागि चुनाव लड्ने

काठमाडौं, चैत ६ । पूर्व ब्राजिलियन फुटबल स्टार रोमारियो रियो दि जेनेरियो शहरको गभर्नरका लागि चुनाव लड्ने भएका छन् । ब्राजिलियन तटीय शहर रियो दि जेनेरियो पछिल्लो समय हिंसा, लागू औषध दुव्र्यसनी र सामाजिक अपराधसँग जुधिरहेको छ । सन् २०१६ को ओलम्पिक खेलकुद आयोजनापछि आर्थिक रुपले समेत टाट पल्टिएको शहर अहिले बैंक लिलामीको अवस्थामा पुगिसकेको…