गोकर्ण गल्फ क्लबको १८ होलमा स्टेबल फोर्ड फम्र्याटमा थ्रीबाई फोर ह्यान्डीक्यापमा खेलिने सो प्रतियोगितामा नेपालका १३० गल्फर्सहरुले प्रतिस्पर्धा गर्ने मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । प्रतियोगितामा उपाधि विजेता, पहिलो रनरअप, दोस्रो रनरअप, बेस्टग्रस, महिला विजेता, सिनियर विजेता, जुनियर विजेता, लङ्गेस्ट ड्राइभ, क्लोसेट टु द पिन र मोस्ट बर्डिजलाई पुरस्कृत गरिनेछ । त्यसैगरी,…