
गोकर्ण गल्फ क्लबको १८ होलमा स्टेबल फोर्ड फम्र्याटमा थ्रीबाई फोर ह्यान्डीक्यापमा खेलिने सो प्रतियोगितामा नेपालका १३० गल्फर्सहरुले प्रतिस्पर्धा गर्ने मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
प्रतियोगितामा उपाधि विजेता, पहिलो रनरअप, दोस्रो रनरअप, बेस्टग्रस, महिला विजेता, सिनियर विजेता, जुनियर विजेता, लङ्गेस्ट ड्राइभ, क्लोसेट टु द पिन र मोस्ट बर्डिजलाई पुरस्कृत गरिनेछ ।
त्यसैगरी, होल इन वनका विजेताले एकथान हुन्डाइ ग्रान्ड आइटेन गाडी पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्