
पुरुषतर्फ टिम इभेन्ट्सको फाइनलमा पाकिस्तानलाई ३–२ ले हराउँदै भारतले स्वर्ण जितेको हो ।
यस्तै, महिलातर्फ फाइनलमा आयोजक नेपालविरुद्ध ५–० को सहज जित दर्ता गर्दै भारतले स्वर्ण जित्यो ।
महिलातर्फ टिम इभेन्ट्समा बंगलादेशलाई ४–१ ले हराउँदै पाकिस्तानले कास्यपदक जित्यो ।
प्रतियोगितामा १२ स्वर्ण पदकसहित भारत पहिलो हुँदा २ स्वर्ण, ३ रजत र १३ कास्यसहित नेपाल दोस्रो भयो ।
प्रतिक्रिया दिनुहोस्