काठमाडौं । गुँला पर्वको अवसरमा मंगलबार (आज) कालो माटोको तथागत बुद्धका मूर्तिहरु बनाएर धार्मिक परम्परा सम्पन्न गरिएको छ । गुँला पर्वको पहिलो दिनदेखि कालो माटोलाई साँचोमा राखेर मूर्तिहरु बनाउने गरिन्छ । महिना भर बनाइएको मूर्तिहरुलाई आज एककृत गरेको चैत्य आकारमा पूजा समेत गरिन्छ । विशेषगरि बौद्ध धर्मावलम्वीहरुले गुँला पर्वमा महिनाभर सात्विक भोजन गरि विहान सवैरै…