Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


सर्वोच्चमा न्यायाधीश खाली हुनु एक महिना अघि नियुक्तिको सिफारिस गर्न न्याय परिषद्लाई सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले न्यायाधीश पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नियुक्त गर्ने कानुनी व्यवस्था पालना गर्न न्याय परिषद्लाई आदेश दिएको छ । न्यायाधीशहरु हरि फुयाल र विनोद शर्माको इजलासले न्याय परिषद ऐन २०७३ को दफा ४ मा भएको व्यवस्था अनुसार सर्वोच्च अदालतका न्यायाधीशको पद रिक्त हुनुभन्दा कम्तीमा एक महिना अघि नियुक्ति सिफारिस गर्न आदेश…