Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


सुनकोशी–मरिण डाइभर्सन आयोजनाको सुरुङ आज ब्रेक–थ्रु

काठमाडौं । सुनकोशी–मरिण डाइभर्सन आयोजनाको सुरुङको आज ब्रेक–थ्रु गरिदैँछ । प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सुरुङ ब्रेक–थ्रु गर्न लागिएको हो । सुरुङ ब्रेक–थ्रु गर्ने कार्यक्रमका लागि प्रधानमन्त्री दाहाल मंगलबार साँझ नै सिन्धुली पुग्नुभएको हो । प्रधानमन्त्री दाहालले आज बिहान आयोजना अवलोकन गर्नुभएको थियो । आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका–२ कुसुमटारबाट सुरुङ खन्न सुरु गरिएको थियो । उक्त…