काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुदका लागि भौतिक पूर्वाधार निर्माण दशैँअघिसम्म सकिसक्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमबीच मन्त्री चौधरीले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । मन्त्री चौधरीले शौँ राष्ट्रिय खेलकुदका सुसम्पन्न गर्न उत्साहका साथ सरकारले ६० करोड रुपैयाँ बजेट छुट्याएको बताउनुभयो । उहाँले अबको केही…