Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


कांग्रेसीले पढ्दैनन्, कम्युनिष्टले छोडिसके : अध्यक्ष भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा पठन संस्कृति लोप हुँदै गएको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले यस्तो बताउनुभएको हो । अध्यक्ष भट्टराईले अहिले पठन संस्कृतिको चलन हराउँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले भूमिगत कालमा पञ्चायत बिरुद्ध लड्दा कांग्रेस, कम्युनिष्ट सबै जेलमा हुँदा पनि…