Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


सरकारले मौसम पूर्वानुमानको कामलाई प्रभावकारी बनाउन आवश्यक ध्यान दिनेछ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले मौसम पूर्वानुमानका विषयलाई प्रभावकारी बनाउने गरी योजना तय गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । जल तथा मौसम विज्ञान विभागले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले कम्तिमा २४ घण्टा भित्रको मौसम पूर्वानुमान प्रभावकारी हुनेगरी योजना तय गर्न सम्बन्धित विभागलाई सचेत गराउनुभएको हो । मन्त्री…