काठमाडौ । नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको निधन भएको छ । किरणको ९४ वर्षको उमेरमा काठमाडौंको बत्तीसपुतलीस्थित आफ्नै निवासमा बिहिबार निधन भएको हो । स्वर्गीय किरणको बिहिबारनै पशुपति आर्यघाटमा दाहासंस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ । किरण वि.सं. २००५ सालमा निजामती सेवामा प्रवेश गर्नु भएको थियो । पछि उहाँले निजामती कर्मचारी प्रशासनको माथिल्लो नेतृत्व…