
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२५ को शुभारम्भ भएको छ ।
भक्तपुर नगरपालिका र नेपालस्थित चिनियाँ राजदुतावासको संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष २०२५ र चिनियाँ नयाँ वर्ष २०२५ को शुभारम्भ भएको हो ।
भ्रमण वर्ष २०२५ को शुभारम्भ नेपालको तर्फबाट उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ राजदुत चेन सोङ्ले संयुक्त रुपमा गर्नुभयो । सो अवसरमा भक्तपुरमा सांस्कृतिक कार्यक्रम तथा याली आयोजना गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्