Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


स्वास्थ्य कुटनीतिका लागि मलाई राजदुतमा सिफारिस गरियो : जर्मनका लागि प्रस्तावित राजदुत रुपाखेती

काठमाडौं । जर्मनका लागि प्रस्तावित राजदुत डा. शैल रुपाखेतीले सरकारले स्वास्थ्य कुटनीतिलाई जोड दिएको बताउनुभएको छ । चिकित्सक समेत रहनुभएका प्रस्तावित राजदुत रुपाखेतीले सरकारले कोभिड १९ पछि स्वास्थ्य कुटनीतिलाई महत्व दिएकाले आफूलाई पनि राजदुतको रुपमा सिफारिस गरेको हुनसक्ने दाबी समेत गर्नुभयो । आइतबार संसदीय सुनुवाईको क्रममा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रश्तावित राजदुत रुपाखेतीले…