काठमाडौं, भदौ २२ । मुलुकमा महिला हिंसाका घटना बढदै गइरहेकोप्रति विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुले चिन्ता व्यक्त गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका सहभागीहरुले महिलाहरु परिवारका सदस्यहरुबाटै असुरक्षित रहेको गुनासो गरे । महिला हिंसा, बलात्कारजस्ता घटना दिन–प्रतिदिन बढिरहेको भन्दै कार्यक्रमका सहभागी महिलाहरु कालो पहिरनामा उपस्थित थिए । कार्यक्रम वरिष्ठ चिकित्सक डा. भगवान कोइरालाले समाजमा महिला…