पाँचथर । पाँचथरको फिदिम नगरपालिकाले समयमै जन्म र मृत्युदर्ता गराउनेहरुलाई पुरस्कार दिन थालेको छ । नगरपालिकाले चालू आर्थिक वर्ष २०७५/७६ को नीति कार्यक्रममार्फत नै ३५ दिनभित्र जन्म र मृत्यु दर्ता गर्न आउनेलाई ५ सय रुपैयाँ पुरुस्कार दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले बताए । अहिले फिदिम नगरपालिकाका १४ वटै वडामा समयमै जन्म र…