Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


निर्मला हत्या प्रकरणको अपराधीले उन्मुक्ति पाउँदैन : महानिरीक्षक खनाल

भीमदत्तनगर, भदौ २२ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरको निर्मला हत्या प्रकरणमा जोसुकै अपराधी भए पनि उन्मुक्ति नमिल्ने बताएका छन् । आजदेखि भीमदत्तनगरबाट प्रारम्भ हुन लागेको महिला हिंसा न्यूनीकरण एवं मानवअधिकार संरक्षणसम्बन्धी राष्ट्रिय अभियान कार्यक्रममा सहभागी हुन आइपुगेका प्रहरी महानिरीक्षक खनालले रासससँगको कुराकानीमा अपराधीलाई कानूनी दायरामा ल्याएरै छाड्ने बताए । महानिरीक्षक खनालले घटनाको सुक्ष्म रूपमा…