Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


विश्व कीर्तिमान बनाउने केसी सम्मानित

काठमाडौं, भदौ २३ । ९० घन्टा लामो प्रवचन दिएर विश्व कीर्तिमान बनाएका नुवाकोटको शिवपुरी निवासी अनन्तराम केसीलाई सम्मान गरिएको छ । नेपाली कांग्रेस नुवाकोटले शनिबार काठमाडौंमा कार्यक्रम गरी केसीलाई सम्मान गरेको हो । केसीले यही भदौ ११ गते बिहान ६ बजेर १५ मिनेटबाट प्रवचन सुरु गरी भदौ १४ गते राति १२ बजेर १७ मिनेटसम्म लगातार…