सन्तोष राउत सोलुखुम्बु, भदौ २४ । सोलुखुम्बुका माप्यदुधकोसी गाउँपालिका र खुम्बुपासाङल्हमु गाउँपालिकाले एकभन्दा बढी गाउँपालिकाको क्षेत्रमा पर्ने विकासका लागि मिलेर अघि बढ्ने सहमति गरेका छन् । विकासका पूर्वाधारका रुपमा रहेका सडक र पुल निर्माणमा सहकार्य गर्दै विकासलाई अगाडी बढाउन दुवै गाउँपालिकाले लिखित सम्झौता गरेका हुन् । सम्झौतामा दुधकोसी नदीको ओर्लाङघाटदेखि पर्यटकीय क्षेत्र खरिखोलासम्मको मोटरेबल सडकको…