१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024


साल्मे–सिस्नेरी सडकखन्डमा पहिरो गएपछि आवतजावतमा समस्या


0
Shares

सोलुखुम्बु, भदौ २० । सोलुखुम्बुको तिङ्लास्थित साल्मे–सिस्नेरी सडकखन्डमा पहिरो गएपछि आवतजावतमा समस्या भएको छ ।

माथिबाट बगिरहेको माटोले बाटो थुनेपछि सवारी–साधन सन्चालनमा समस्या आएको हो । लेदो माटोमा सवारी–साधनहरु फस्ने गरेका छन् ।

तिङ्ला, सल्यान, नेचालगायतका वासिन्दाले यही बाटो हुँदै सामान ढुवानी गर्ने गर्दछन् ।