Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


कारागार नहुँदा कैदीबन्दीको व्यवस्थापनमा समस्या

नवलपुर, भदौ १९ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा कारागार नहुँदा कैदीबन्दीको व्यवस्थापनमा समस्या भएको छ । जिल्लामा एउटा पनि कारागार नहुँदा यहाँका कैदीबन्दीलाई जोखिम मोलेर चितवनको भरतपुर कारागार पठाइने गरेको छ । विभिन्न अपराधका मुद्दा झेलिरहेकाहरुलाई जिल्ला अदालत नवलपुरले कारागार चलान गर्ने आदेश दिने गरेपछि जोखिम मोलेरै भए पनि भरतपुर कारागार पठाउनु परेको जिल्ला…