काठमाडौं । गोरखाबाट काठमाडौं आउँदै गरेको अल्टिच्युड एअरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ । गोरखाको सानागाउँबाट उडेको हेलिकप्टरमा बिहान ८ बजेर १८ मिनेटमा काठमाडौंमा ल्याण्ड हुनुपर्ने सम्पर्कविहीन भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । ६ जना यात्रु र एक जना क्याप्टेन रहेको हेलिकोप्टर सानागाउँबाट उडेको केही मिनेटमै सम्पर्कविहीन भएको हो । सम्पर्कविहीन भएको हेलिकोप्टर खोज्न धादिङ,…