काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नाम सर्वसम्मत अनुमोदन गरेको छ । सिंहदरवारमा आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनको नाम अनुमोदन गरेको हो । संसदीय समितिले स्वीकृत गरेपछि मिश्रलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीश बन्ने बाटो खुलेको छ । प्रधानन्यायाधीशको नियुक्ति भने राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ । संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल…