Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


दशैं मनाउन घर गएकाहरु काठमाडौं फर्कन थाले

काठमाडौं । दशैं मनाउन घर गएका सर्वसाधारण विस्तारै आफ्नो कार्यथलो फर्कने क्रम शुरु भएको छ । विजयादशमीको टीका लगाएपछि कार्यक्षेत्र फर्कन शुरु भएको हो । दशैंका कारण सुनसान जस्तै देखिएको काठमाडौंमा पनि चहलपहल बढेको छ । टीकाको दिन सुनसान देखिएको काठमाडौंमा सवारी साधन केही बाक्लो गरी गुड्न थालिसकेको छ । राजधानी भित्रने कलंकी,कोटेश्वर, बालाजु, बल्खु…