युवराज गौतम लखनउ (भारत), असार ५ । भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको सुख र समृद्धिमा भारतको सधै साथ रहने बताएका छन् । नेपाल फाउन्डेसनको संयोजनमा मुख्यमन्त्री निवासमा बुधबार साँझ नेपाली पत्रकारहरुसँगको भेटमा उनले नेपालको समृद्धि भए भारतसमेत सन्तुष्ट हुने बताए । उनले नेपालीका लागि भारत आवत–जावत गर्ने वातावरण तथा भन्सारको झन्झटलाई अझै सहज बनाउनेतर्फ…