Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


देशलाई आवेश र उत्तेजनातिर लैजान खोजियो : प्रधानमन्त्री

काठमाडौं, असार ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई आवेश र उत्तेजनातिर लैजान खोजिएको बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकलाई उत्तेजनामा लैजाने प्रयास निस्तेज पारेर सरकारले देशलाई समृद्धिको यात्रामा अघि बढाउने प्रतिबद्धता जनाए । उनले राजनीतिक अस्वस्थतालाई निर्मुल पार्नका लागि पनि योग आवश्यक रहेको बताए । शारीरिक,…