काठमाडौं । नेपाली कला र संस्कृतिलाई विश्वभर चिनाउने उद्देश्यले जापानमा नेपालकै शैलीको स्वयम्भुनाथ स्तुपा निर्माण हुने भएको छ । स्तुपामा निर्माणको जिम्मा पाएको आस्का कन्स्ट्रक्सनले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी एक वर्षभित्र स्तुपा निर्माण गरी सक्ने जनाएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी नेपालको कला, संस्कृति र सम्पदाको प्रचारप्रसार गरी पर्यटक भित्र्याउने…