Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक कर्णसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, असार ५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सन्जीवकुमार कर्णसहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि चारओटा सुविधासम्पन्न प्रयोगशाला मोबाइल भ्यान खरिद गर्दा कमिसन लिएको तथा मापदन्ड नपुगेका भ्यान खरिद गरी आर्थिक अनियमितता गरेको भन्दै बिहीबार उनीहरुविरुद्ध भ्रष्टाचारको मुद्दा…