बासुदेव बर्मा कपिलबस्तु, कार्तिक ८ । आपराधिक क्रियाकलापलाई निरुत्साहित गर्दै कपिलबस्तु जिल्लालाई भयरहित बनाउने जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक अच्युतप्रसाद पुडासैनीले बताएका छन् । उनले कुनै पनि घटनको सूचना पाउनासाथ बाटोको समय बाहेक ५ मिटनमै घटनास्थलमा प्रहरीको उपस्थिति हुने पनि जनाए । स्थानीय तहको विकासमा अवरोध पु¥याउनेलाई कारवाही, घटनाको निष्पक्ष न्यायिक तथा वैज्ञानिक अनुसन्धान,…