Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


नास्पातीका बिरुवा रोप्दै प्रधानमन्त्रीले भनेः देशभर ५ करोड बिरुवा रोपौं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरण जोगाउन वृक्षारोपण आवश्यक रहेको बताएका छन् । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा आज काठमाडौंको कोटेश्वरमा नास्पातीका बिरुवा रोप्दै प्रधानमन्त्री ओलीले स्वच्छ र हराभरा वातावरणका लागि वृक्षारोपण आवश्यक रहेको बताएका हुन । वातावरण विनाशबाट मानव संकट उत्पन्न हुने गरेको भन्दै उनले वातावरण जोगाउन पनि वृक्षारोपणमा सरिक हुन आह्वान गरे ।…