Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


मालपोत कार्यालय इलाममा अनलाइन प्रणाली झन्झटिलो

-प्रकाश नेपाल/ईमेज इलाम । काम छिटो छरिटो र सहज रुपमा हुने भन्दै मालपोत कार्यालय इलामले अनलाइन प्रणाली सुरु गरे पनि सेवाग्राही भने हैरान भएका छन् । समयसमयमा इन्टरनेट जाने तथा दक्ष जनशक्तिको अभावाका कारण काममा झन् ढिलाइ हुँदा सेवाग्राही झण्झट बेहोर्न बाध्य भएका हुन् । अनलाइन प्रणालीबाट काम हुँदा सहज हुने भनिए पनि व्यवस्थापन गर्न…