Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


बालुवाको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, तीनजना घाइते

बझाङ, असार १६ । बझाङको बित्थडचिर गाउँपालिका–५, ओसैलमा बालुवा खानी भत्कँदा सोमबार एक महिलाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा बित्थडचिर गाउँपालिका–५, ओसैलकी ३५ वर्षीया चाखुडी महर रहेकी छिन् । सोही ठाउँकै ३० वर्षीया गम्भा महर, ३६ वर्षीया कुटुरी महर र २८ वर्षीय हरिभान महर ढिस्कोले पुरिएर गम्भीर घाइते…