रुकुमपूर्व, असार १६ । रुकुमकोटबाट मुसीकोटतर्फ जाँदै गरेको लु१ज ४११५ नम्बरको जीप सिस्ने गाउँपालिका–६ को पाखागाउँमा गएराति १२ बजे दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् भने तीनको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा परेका पुथा उत्तरगङ्गा गाउँपालिका–५ हुकामका १८ वर्षीया कोपिला बुढा, सोही ठाउँकी १७ महिनाकी सुहाना मगर, आठबिसकोट नगरपालिका १० रुकुम (पश्चिम)का २३…