Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


बाल मन्दिरका शिशुहरुलाई स्तनपान गराउने यी ‘आमा’हरु (भिडियो)

गृष्मा राजभण्डारी र नवीन स्थापित (इमेज) काठमाडौं, असार ११ । विभिन्न कारणले बाबु–आमाबाट बिछोडिएका ९१ जना अनाथ बालबालिका नेपाल बाल संगठनमा आश्रय लिइरहेका छन् । जसमा नवजात शिशुको संख्या १५ रहेको छ । तिनै नवजात शिशुहरुलाई अहिले केही मनकारी आमाहरुले आफ्नो स्तनपान गराएर जीवन दिने प्रयास गरिरहेका छन् । जन्म लिएकै दिन होस् वा केही…