काठमाडौं (जिल्ला ब्यूरो) नेत्र विक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आब्हान गरेको नेपाल बस्दका कारण जनजीवन प्रभावित भएको छ । राजधानी काठमाडौं भन्दा पनि विभिन्न जिल्लाहरुमा सवारी साधन चल्न सकेका छैनन् । काठमाडौं, ललितपुर, भक्तपुरलगायतका स्थानमा बन्दको प्रभाव खासै नदेखिए पनि बाहिरी जिल्लाहरुमा बन्दको सामान्य असर देखिएको छ । पूर्वी नेपालको इलाममा लामो तथा छोटो…