Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


मुस्लिम अधिकार प्राप्तिको लागि जुनसुकै त्याग गर्न आयोग तयार छौंः अध्यक्ष अन्सारी

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले मुस्लिम अधिकार प्राप्तिको लागि जुनसुकै त्याग गर्न आयोग तयार रहेको बताएका छन् । मुस्लिम समुदायको हक, हितको संरक्षण, सम्बद्धन सशक्तिकरण सम्बन्धमा हिजो ललितपुरमा भएको कार्यक्रममा उनले मुस्लिम समुदायको अधिकारको पक्षमा आयोगले आवाज उठाइ रहने बताए । सबैको सहयोग र प्रयासबाट संवैधानिक मुस्लिम आयोग सम्भव भएको भन्दै  शिक्षा, स्वास्थ्य,…