१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


बेगनास तालमा डुङगा पल्टियो, ४ जनाको जीवितै उद्धार, ५ जना बेपत्ता

प्रदिप पौडेल पोखरा, भदौ २३ । पोखरा महानगरको लेखनाथस्थित बेगनासतालमा आज डुङगा दुर्घटना भएको छ । डुङ्गामा सवार नौजना यात्रुमध्ये ४ जनाको जीवितै उद्धार गरिएको छ भन्ने ५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । डुङ्गा पल्टिएको खबर पाउने बित्तिकै प्रहरी टोली उद्धारका लागि बेगनास तालमा पुगेको थियो । सोही क्रममा ४ जनाको उद्धार गरिएको…