नुवाकोट, साउन १० । जिल्ला अस्पताल नुवाकोटको चरम लापरवाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्त र स्थानीयले सडक अवरुद्ध पारेका छन् । बेलकोटगढी नगरपालिका–७ रातमाटेकी गोमा वस्तीको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै मृतकका आफन्त र स्थानीयले सडक अवरुद्ध पारेका हुन् । वेलकोटगढी नगरपालिकाको रातमाटे, महादेव फाँटलगायतका स्थानमा स्थानीय र मृतकका आफन्तले सडक अवरुद्ध…