Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


गुल्मी पहिरोमा मृत्यु हुनेको संख्या १३ पुग्यो, हेलिकोप्टरमार्फत राहत पुर्‍याइँदै

गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलो लुम्पेक र वडा नम्बर ४ लिम्घामा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । लिम्घाका डेढ वर्षीय बालक सञ्जु विक र ७ वर्षीया तारा विक तथा ठूलोलुम्पेकका माया विक र बबी विकको शव फेला परेसँगै मृतकको संख्या १३ पुगेको हो । उनीहरुको आज बिहान शव…